निवारक कानुन

ना.

  1. राष्ट्रको सुरक्षाका दृष्टिले कसैलाई केही समयका लागि ऐनबमोजिम थुनामा राख्ने कानुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)