निशाकपि

ना.

  1. नृतत्त्वशास्त्रअनुसार दिनमा निष्क्रिय र रातमा सक्रिय रहने वानर; निशाकपि अनुगणमा पर्ने एक प्रकारको सानो वानर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)