निशाचर
वि.
- राति हिँड्ने; राति राति डुल्ने।
- राक्षस।
- लाटोकोसेरो।
- चखेवा।
- भूत।
- पिशाच।
- चोर।
- फुँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)