निश्चल

वि. [सं.]

  1. हलचल नगर्ने; चल्न वा हल्लन नसक्ने; नचलेको; स्थिर।
  2. नबदलिने; परिवर्तन नहुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)