निश्चित

वि. [सं.]

  1. निश्चय गरिएको; निधो भएको; टुङ्गो लागेको।
  2. पक्का।
  3. कुनै बाधाविना; पक्कापक्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)