निश्शस्त्रीकरण
ना.
- हातहतियारले रहित पार्ने काम; शस्त्र हटाउने काम; कुनै देश वा देशहरूमा आपसी सम्झौताबाट हतियारहरू कम गर्दै जाने नीति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)