निश्शुल्क
वि. [सं.]
- शुल्क नलाग्ने; तिरो तिर्नु नपर्ने; फिस बुझाउनु नपर्ने; निःशुल्क।
- पारिश्रमिक नलिईकन; विनावेतन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)