निषङ्ग
ना. [सं.]
- बाण, शर राखेर पिठ्युँमा भिर्ने भाँडो; ठोक्रो।
- तरबार; खड्ग।
- एकता; मेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)