निषाद
ना. [सं.]
- एक प्राचीन अनार्य जाति।
- सङ्गीतका सात स्वरमध्ये एक स्वर।
- ब्राह्मणद्वारा शूद्रकन्याबाट जन्माइएको वर्णसङ्कर जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)