निषेधाधिकार

ना. [सं.]

  1. कुनै प्रस्तावित कार्यलाई अस्वीकृत गरेर रोक्ने अधिकारी; आफ्नो अस्वीकृति अरूमा पनि सक्रिय गराउने हक।
  2. संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्रस्तावित कार्यमा रोक लगाउने अधिकार; विशेषाधिकार; भिटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)