निष्काम
वि. [सं.]
- कुनै प्रकारको इच्छा नभएको; आसक्ति नभएको।
- फलको इच्छा नराखी गरिएको (काम); कामनाहीन।
- फलको आशा नराखी गरिने (कार्य)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)