निष्कुलीनवि.असल कुलमा नजन्मेको; कुलीन नभएको; बेखानदानको।सभ्य नभएको; असभ्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निष्कुल निष्क्रम