निष्क्रय

ना. [सं.]

  1. कुनै काम वा सेवाका लागि दिइने धन; भाडा; ज्याला।
  2. बदलामा दिइने द्रव्य।
  3. मालको साटफेर; अदलीबदली; विनिमय।
  4. कुनै वस्तु लिएर त्यसको वास्तविक मोलभन्दा धेरै कम मोल दिने काम; निग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)