निष्क्रिय
वि. [सं.]
- कुनै चेष्टा नभएको; निश्चेष्ट।
- कुनै पनि काम नगर्ने; क्रियारहित; अकर्मण्य।
- निश्चल; स्थिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)