निहुरो
ना.
- तरकारी र अचारका रूपमा खाइने प्रायः चिस्यानमा लेक, बेसी, मधेस, पहाड सर्वत्र पाइने उनिउँ जस्तै बोटको प्रजाति; यस प्रजातिभित्र पर्ने कुनै पनि वनस्पति; निगुरो (डाँठे निहुरो, झुसे निहुरो, कान्ले निहुरो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)