नीच

वि. [सं.]

  1. जाति, गुण, सम्प्रदाय, धर्म, व्यवहार आदि दृष्टिले तल्लो तहको; क्षुद्र; चुत्थो।
  2. अधम; तल्लो श्रेणीको।
  3. बाउन्ने; पुड्को।
  4. तल रहेको; होचोमा स्थित। तुच्छ व्यक्ति। [सं. नित्य (कर्म)]
  5. कर्तव्यप्रतिको दायित्व (केवल 'नीचमारा' मा सीमित)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)