नीरज

ना.

  1. कमल; सरोज।
  2. मोती; हार।
  3. उशीर।
  4. पानीबाट पैदा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)