नीलडाम
ना.
- पिटिएर, दुर्घटनामा परेर वा ठक्कर लागेर चोटपटक लाग्दा रगत बाहिर निस्कन नसकी शरीरको भित्रभित्रै पर्ने निलो दाग; निलो डाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)