नीलवाराही

ना.

  1. काठमाडौँ उपत्यकाको ठिमी सहरको उत्तर भेगमा रहेको एक वाराही; काठमाडौँ उपत्यकाका प्रसिद्ध चार वाराहीमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)