नीलवृष

ना.

  1. वैदिक धर्मका अनुसार पितृका उद्देश्यले यज्ञ गरेर छोडिने साँढे; वृषोत्सर्गको साँढे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)