नीलाम्मे

वि. [सं. नीलमय]

  1. सम्पूर्ण निलो भएको; निलैनिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)