नीलिमा

ना.

  1. निलोपन; निलो भएको अवस्था।
  2. निलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)