नुत

वि. [सं.]

  1. नमस्कार गरिएको; ढोगिएको।
  2. प्रशंसा गरिएको; स्तुत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)