नुहाउनु

अ.क्रि. [सं. स्नान+आउ+नु]

  1. पानीले सारा शरीर भिज्ने गरी पखाल्नु; स्नान गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)