नुहुनु

अ.क्रि. [निहुर+नु]

  1. निहुरिनु; झुक्नु।
  2. नम्र हुनु।
  3. हार खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)