नूतनवि. [सं.]नयाँ; नौलो; नवीन।भर्खरैको; हालैको ताजा।अनौठो; अपूर्व।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नुह्याइ नूतनता