नूपुर
ना. [सं.]
- शृङ्गारका लागि नारीहरूले दुई पाउमा लगाउने चाँदीका झुम्कादार कल्ली; पाउजेब।
- नर्तक नर्तकीले नाच्दा लाउने पाउजेबका आकारको बाजा; पायल; घुँगुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)