नृ

ना. [सं.]

  1. मान्छे (समासको आरम्भमा विकल्पले प्रयोग हुने 'नर' शब्दको रूप, जस्तै- नृसिंह, नृपित इ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)