नृत

ना. [सं.]

  1. संस्कृत नाट्यशास्त्रका अनुसार ताल र लयका साथ गरिने शास्त्रीय पद्धतिको नाच; नर्तन; नाट्यको अविकसित रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)