नृतत्ववाद

ना.

  1. मानवशास्त्रसँग सम्बन्धित वाद वा सिद्धान्त (साहित्यमा नृतत्वबाट प्रभावित परिपाटी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)