नृपशुवि. [सं.]मानिस भएर पनि पशुसरहको।नीच (मान्छे)।अधम व्यक्ति।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नृप/नृपति नृवंश