नेउको

ना. [नेफा+को]

  1. सुरुवाल वा फरियाको मास्तिरको फेरामा गाँसिने लाम्चो कपडा; नेफा; न्यौको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)