नेग
ना. [फा. निगाह]
- जन्ती ओल्किएबापत दमाईँको नाइके (नेगी) ले पाउने शिरपाउ।
- विवाह, व्रतबन्ध आदि शुभ कार्यमा काम गर्ने इष्टमित्रहरूलाई दिइने दस्तुर; खुसीयालीका पर्वहरूमा बालीघरे दमाईँ र चेलीबेटीलाई दिइने उपहार वा पैसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)