नेगियार/नेगियारे

ना. [नेग+यार/यारे]

  1. बिहे, व्रतबन्ध आदि उत्सवमा बाजा बजाउने दमाईँहरूको बन्दोबस्त र नियन्त्रण गर्ने मूल दमाईँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)