नेपरिनु

अ.क्रि.

  1. बैँस, धन र घमन्डले फुल्नु; मात्तिनु; निफुल्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)