नेप्टे

वि. [नेप्टो+ए]

  1. नाक थेप्चिएको; चेप्टो नाक हुने; कारणवश नेप्टो भएर नाक विकृत भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)