नेप्टो

वि. [सं. निम्नट]

  1. नाक नेप्टिएको; थेप्चो नाक हुने; नेपो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)