नेप्रिनु
अ.क्रि. [नेप्रो+इ+नु]
- बाङ्गिनु; निर्देशित बाटोबाट बहकिएर मनलागी गर्नु; भनेको वा अह्राएको नमान्नु।
- नेप्रिएको हुनु; खुल्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [नेप्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)