नेप्रो

वि. [सं. निवृत्त]

  1. अडबाङ्गो; भनेअह्राएको नमान्ने; जर्कट।
  2. खुत्तिएको; खालो सरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)