नेल

ना. [सं. निगड]

  1. कैदीको गोडामा लगाइने एक किसिमको फलामे वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)