नैकाउन

ना. [नाइके+उन]

  1. नाइकेले पाउने दस्तुर; नाइकेले लिने भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)