नैकेलो

ना. [नाइके+एलो]

  1. नाइकेले पाउने रकम वा भाग।
  2. नाइकेले पाउने बिर्ता वा जागिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)