नैतिक

वि. [सं.]

  1. राम्रो आचरणसम्बन्धी; नीतिसँग सम्बन्धित; नीतिको; नीतिसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)