नैवेद
ना. [सं. नैवेद्य]
- देवतालाई अर्पिएको खाद्य वस्तु; भगवान्लाई भोग लगाइएको खाद्य पदार्थ; नैवेद्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. नैवेद्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)