नैषध

ना. [सं.]

  1. निषध देशका भारतीय राजा; नल राजा।
  2. कवि श्रीहर्षद्वारा रचित प्रसिद्ध महाकाव्य। २. निष्काम भावले गरिएको कर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)