नोकरसाही

ना.

  1. वेतनभोगी कर्मचारीहरूद्वारा नै सञ्चालित शासन-प्रबन्ध।
  2. आश्रयदाता व्यक्तिविशेषको पूर्णतः चाकरी गर्ने प्रवृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)