नोट
ना. [अङ्]
- अधिकृत पुँजी धरौटी सुरक्षित राखी अधिकारप्राप्त ब्याङ्क वा सरकारबाट चलाइएको कागजी मुद्रा।
- कुनै कुराको सम्झनाका लागि लेखिएको छोटकरी लेख; टिप्पणी।
- कुनै ग्रन्थ, वाक्य वा शब्दबारे लेखिएको सरलीकृत अर्थ; टीका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)