नौगजा

वि. [नौ+गज+आ]

  1. नौ गज भएको; अठार हात भएको (कपडा)।
  2. नौ गज परिमाणको कपडाको टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)