नौजवान

वि. [फा.]

  1. चढ्दो उमेरको; तरुनो; पट्ठो।
  2. नवयुवक; तरुनो मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)