नौमती

ना. [अ. नौबत+ई]

  1. नौबत।
  2. भारतका प्रसिद्ध वाद्यवादक नौबत खाँको सम्झनामा नामकरण गरिएका केही बाजाहरू (ढोलक, ट्याम्को, सनही, तुरही, कर्नाल इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)